काठमाडौं । राप्रपाको धुम्बाराहीस्थित केन्द्रीय कार्यालय भवन ११ केवी प्रशारण लाइनको ठीक मुनि बनेको छ । कानूनअनुसार हाइ टेन्सन लाइनमुनि घर बनाउन पाइँदैन । काठमाडौं महानगरपालिकाले राप्रपाको भवन भत्काउने तयारी गत साउनमा गरेको थियो । भवन मापदण्ड विपरीत हाइटेन्सनमुनि बनेको तथा नक्सा पास पनि नभएकाले भत्काएरै छाड्ने महानगरको अडान थियो । महानगरपालिकाका मेयर बालेन्द्र साहले […]