कच्चा पदार्थको सहज आपूर्ति गर्न सुनचाँदी व्यवसायीको माग

सुनचाँदी व्यवसायीले कच्चा पदार्थको सुलभ र प्रभावकारी आपूर्ति व्यवस्थापन गर्न आग्रह गरेका छन् । कच्चा पदार्थको अभावमा व्यवसाय सञ्चालनमा नै कठिनाइ भएको भन्दै उनीहरुले आपूर्ति व्यवस्थालाई सुधार गर्न आग्रह गरेका हुन् । पछिल्लो समयमा विभिन्न बैंकमार्फत दैनिक १० किलो सुन आपूर्ति हुँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको प्रतिनिधिमण्डलले नेपाल सुनचाँदी व्यवसायी महासंघमा […]