डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपाल, नेपाल एओटिएस र बैंकिङ एण्ड इन्स्योरेन्स म्यानेजमेण्टको संयुक्त पहलमा अन्तर्राष्ट्रिय वेविनार सम्पन्न भएको छ ।संस्थामा कर्मचारीको संलग्नता कसरी बढाउने भन्ने विषयमा सो वेविनारको आयोजना गरिएको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालका अध्यक्ष प्रद्युमन पोखरेल, नेपाल एओटिएसका अध्यक्ष प्रशान्तलाल श्रेष्ठ, एओटिसका दक्षिण एशिया प्रतिनिधि […]