तेहरान । इरानको सशस्त्र बलका जनरल स्टाफले इरानी राष्ट्रपति इब्राहिम रायसी र उनको टोलीका सदस्यहरू मृत्यु भएको हेलिकप्टर दुर्घटनाको कारणबारे प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । दुर्घटनापछि विशेषज्ञ र प्राविधिकहरू सम्मिलित एक वरिष्ठ छानबिन समिति सोमबार बिहान घटनास्थलमा आइपुगेको अर्ध-सरकारी समाचार एजेन्सी तस्निमले इरानको सशस्त्र बलका जनरल स्टाफको रिपोर्टलाई उद्धृत गर्दै बताएको छ । प्रतिवेदनअनुसार […]