निर्वाचन आयोगले खोल्यो ७५३ स्थानीय तहमा कार्यालय

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर ७५३ स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी आयोगले बिहीवार देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको हो। निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले सबै स्थानीय तहमा निर्वाचन कार्यालय खोलिएसँगै देश निर्वाचनमा होमिएको बताए। यससँगै अब निर्वाचनको सम्बन्धमा […]

सम्बन्धित सामग्री

कम्तीमा ६२ प्रतिशत मतदान : निर्वाचन आयोग

३० वैशाख, काठमाडौं । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा ६२ प्रतिशत मत खसेको भएको निर्वाचन आयोगले जनाएको छ । देशका ७५३ स्थानीय तहमा ५ वर्षका लागि जनप्रतिनिधि चयनका लागि भएको मतदानमा कम्तीमा ६२ प्रतिशत मतदाता सहभागी भएको एक निर्वाचन आयुक्तले बताए । शुक्रबार २६ मतदानस्थलका ४१ केन्द्रको निर्वाचन स्थगित भएको आयोगले जनाएको छ ।