चाडपर्वमा कालोबजारी गर्ने र गुणस्तरहीन वस्तु विक्री गर्नेलाई अनलाइनबाटै उजुरी दिन सकिने

चाडपर्वहरुको अवसरमा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र गुणस्तरहीन वस्तु विक्री वितरण गर्ने व्यक्ति तथा फर्महरूको सूचना अनलाइनबाटै दिन सकिने भएको छ ।  सरकारले कानुनबमोजिम कडा कारबाहीका लागि कोही कसैसँग सूचना भएमा हेलो सरकार, वाणिज्य विभागको पोर्टल वा टोल फ्री नम्बर ११३७ मा सूचना दिन आम उपभोक्तालाई सरकारले आग्रह गरेको छ ।  आसन्न चाडपर्वहरुको अवसरमा उच्च माग हुने...