सर्लाहीमा सशस्त्र प्रहरी जवानमाथि गोली प्रहार

सर्लाही - सर्लाहीको रामनगर गाउँपालिका–७ मा सशस्त्र प्रहरी जवानमाथि गोली प्रहार भएको छ ।  काभ्रे जिल्लामा कार्यरत सशस्त्र प्रहरी  जवान ३२ वर्षीय सुरेश साहमाथि गोली प्रहार भएको हो । घर बिदामा आएका साहलाई गोली हानेको आशङ्कामा प्रहरीले स्थानीय  रामप्रवेश साहलाई  नियन्त्रणमा लिएको छ ।  पाखुरामा एक गोली लागेर घाइते भएका  साहलाई प्रादेशिक अस्पताल मलङ्गवा सामान्य उपचारपछि वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको सर्लाहीका प्...

सम्बन्धित सामग्री

कैलालीमा सुन व्यवसायीमाथि गोली प्रहार

कैलाली – कैलालीको अत्तरियामा गोली चलेको छ । सुन व्यवसाय सञ्चालन गर्ने घोडाघोडी नगरापलिका–१ बस्ने २८ वर्षीय विकास सुनारमाथि गोली चलेको हो ।  मोटरसाइकलमा यात्रा गरिरहेका विकासमाथि अत्तरियाको पूर्व रोडमा रहेको सशस्त्र प्रहरी कार्यालय नजिकै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।  विकासमाथि दुई वटा गोली लागेको र माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । गोली लागेका विकासको अवस्था सामान्य रहेको र उहाँलाई अत्तरियामा रहेको पद्मा अस्पतालब...

कैलालीमा सुन व्यवसायीमाथि गोली प्रहार

काठमाडौँ- कैलालीको अत्तरियामा गोली चलेको छ । सुन व्यवसाय सञ्चालन गर्ने घोडाघोडी नगरापलिका–१ बस्ने २८ वर्षीय विकास सुनारमाथि गोली चलेको हो । मोटरसाइकलमा यात्रा गरिरहेका विकासमाथि अत्तरियाको पूर्व रोडमा रहेको सशस्त्र प्रहरी कार्यालय नजिकै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । सुनारमाथि दुईवटा गोली लागेको र विकासको मायामेट्रो […]

सशस्त्र प्रहरी जवान माथि सर्लाहीमा गोली प्रहार

सर्लाहीको रामनगर गाउँपालिकामा घर बिदामा आएको सशस्त्र प्रहरी जवान सुरेश साह माथि गोली प्रहार भएको छ।...

सर्लाहीमा सशस्त्र प्रहरी जवान साहमाथि गोली प्रहार

जनकपुरधाम । सर्लाहीको रामनगर गाउँपालिका ६ मा एक जना सशस्त्र प्रहरी जवानमाथि गोली प्रहार भएको छ । गोली लागेर सोही गाउँपालिका ४ का ३० वर्षीय सुरेश साह घाइते भएका हुन् । साह काभ्रपलान्चोक १५ नम्वर गणमा कार्यरत छन् । घर आएका बेला उनीमाथि गोली प्रहार भएको सर्लाहीका डिएसपी विजय यादवले जानकारी दिए । उनले साहलाई […]

म्यानमार नरसंहार : अन्तर्राष्ट्रिय जगतबाट भत्र्सना

म्यानमारको सेनाले शनिबार मच्चाएको नरसंहारविरुद्ध १२ देशका विदेशमन्त्रीहरूले भत्र्सना गरेका छन् । सशस्त्र प्रहरी बल दिवसकै दिन म्यानमारका सेनाले निःशस्त्र प्रदर्शनकारीमाथि गोली प्रहार गर्दा एक सय १४ जनाको निधन भएको थियो ।...

शहीद गौतमको चौथो स्मृति दिवस

कञ्चनपुर । मातृभूमिको रक्षाका लागि ज्यानको आहुति दिने कञ्चनपुरको पुनर्वास नगरपालिका– ८ आनन्द बजारका ३६ वर्षीय शहीद गोविन्द गौतमको आज चौथो स्मृति दिवस मनाइएको छ । दिवसका अवसरमा नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले शहीद गोविन्द गौतमको शालिकमा माल्यार्पण गर्दै नेपाली भूमिरक्षाका लागि आफ्नो ज्यानको आहुति दिएका शहीद गौतम देशकै आदर्शका रुपमा रहेको बताउनुभयो । कार्यक्रमा उहाँले शहीद गौतमका छोरीलाई नगरपालिकाका तर्फबाट पठनपाठनका लागि सघाउ पु¥याउन आर्थिक सहयोग गर्दै आएको बताउनुभयो । नगर प्रमुख थापाले शहीद गौतमका परिवारलाई नगरपालिकाबाट हुनसक्ने सहयोग निरन्तररुपमा गरिने बताउनुभयो । शहीद गौतमको स्मृतिमा उद्यान निर्माणको कार्यलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाइने उहाँको भनाइ थियो । कार्यक्रममा शहीद गौतमका बुवालाई नगर प्रमुख थापाले दोसल्ला ओढाइ सम्मानसमेत गर्नुभएको छ । ‘हिजोका दिनमा भारतको रानी नगरमा सीमा पिल्लर देखेका थियौँ’, नगर प्रमुख थापाले भन्नुभयो, ‘अहिले भारतले नेपाली स्वामित्व भएको जमीन पनि कब्जा गरेको छ ।’ सीमा क्षेत्रका जनतामाथिको भारतीय ज्यादति सशस्त्र प्रहरी बलका बिओपी राखिएपछि केही कम भए पनि भारतसँगको सीमा क्षेत्रका विवाद यथावत रहेको उहाँले बताउनुभयो । विसं २०७३ फागुन २६ गते भारतीय सीमासुरक्षा बल एसएसबीले गोली हानी गौतमको हत्या गरेका थिए । बुवा खेमलाल र आमा हरिनादेवीका तीन सन्तानमध्ये गोविन्द माइला छोरा हुन् । कल्भर्ट राख्ने विषयमा विवाद हुदा भारतीय एसएसवीले गौतममाथि गोली प्रहार गरेका थिए ।(रासस)

सशस्त्र प्रहरी जवानले आफैंलाई गोली हाने

२५ फागुन, सर्लाही । ड्युटीमा खटिएका सशस्त्र प्रहरीका जवानले आफैंमाथि गोली प्रहार गरेका छन् । गोली प्रहारबाट उनी गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत ३० वर्षीय आन्नद मिश्राले आफैंले …

सशस्त्रको शान्ति मिसन गुम्ने खतरा!

फम्र्ड पुलिस युनिट (एफपीयू) मिसनका लागि आवश्यक पर्ने आम्र्ड पर्सनल क्यारियर (एपीसी) खरिद गर्न नसक्दा सशस्त्र प्रहरी बल तत्काल राष्ट्रसंघीय शान्ति मिसन जाने अवस्थाबाट वञ्चित हुने देखिएको छ। युद्धग्रस्त इलाकामा सशस्त्र समूहले गोली प्रहार गरे वा बम, माइनलगायत विस्फोट गराए त्यसबाट जोगिन सुरक्षाकर्मीले एपीसी प्रयोग गर्छन्। चार वर्षअघि नै एपीसी खरिद प्रक्रिया अघि बढाए पनि…