२२ असार, सुर्खेत । भुत्ते उखान छ, 'बाह्र बर्षमा खोलो पनि फर्कन्छ ।' कानुनले छाउपडी 'कुप्रथा' घोषणा गरेको बाह्र बर्ष बित्यो । तर, यत्तिका अवधी गुजि्रसक्दा पनि सुदूरपश्चिमको घाउ निको हुन सकेको छैन ।
बरु, झन् बल्झिरहेको छ । र, यसले निर्दोष किशोरीहरुको अस्मितालाई दाउमा मात्र राखेको छैन, ज्यान नै जोखिममा …