चितवन राष्ट्रिय निकुञ्जभित्र दुई गैंडा मार्ने ८ जना पक्राउ, २० दिन जंगलमै बसेको थियो तस्कर समूह
सात वटा खाडल खनेर चोरी शिकारी प्रक्रिया पूरा गर्न तस्करहरुले करिब महिना दिन बिताउँदासमेत निकुञ्ज प्रशासनले थाहा नपाउनु कमजोरी भएको महानिर्देशक ढुङ्गानाले स्वीकार गरे ।