विगत एक वर्षदेखि मिर्गी रोग उपचार गराइरहेका अन्दाजी ५० वर्षका धामी बलात्कारको आरोपमा पक्राउ परेका छन् । एक बालिकालाई घरमै करणी गरिरहेको अवस्थामा स्थानीयले देखेपछि फरार रहेका राजापुर-९ का आरोपित धामीलाई भिम्मापुरबाट पक्राउ परेका हुन् । उनलाई स्थानीयले नै समातेर प्रहरीलाई बुझाएका छन् ।