विवाहमा लाग्ने खर्च कोरोना पीडितलाई दिँदै सलोनी

एजेन्सी। फिल्म 'चिकन मसाला और कोल्ड लस्सी'सहित केही टिभी-शो गरेकी बलिउड अभिनेत्री सलोनी खन्नाले आफ्नो विवाहमा खर्च हुने रकम कोरोनापीडितलाई सहयोग गर्ने बताएकी छिन्। सलोनीले एक भारतीय अनलाइन पोर्टलमा अन्‍तर्वार्ता दिने क्रममा आफ्नो विवाहमा लाग्ने खर्च कोरोना पीडितलाई दिने बताएकी हुन्।सलोनीले मे ५ मा विराज पटेलसँग कोर्ट म्यारिज गरेकी थिइन्।सलोनीले अन्‍तर्वार्तामा विवाह खर्च कोरोना पीडितलाई दिने निर्णय दुवैको भएको बताइन्।

सम्बन्धित सामग्री

नेपालमा मानवीय सहयोग जारी रहन्छ , विपद् पीडितलाई नगदै सहयोग : आइएफआरसी

बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ स्थित लक्ष्मी गिरीको गत असोज महिनामा आएको अकल्पनीय भूकम्पले घर ढाल्यो । जीवनको ओत लाग्ने सहारालाई कसरी उठाउने र छ सन्तानलाई कसरी हुर्काउने भन्ने चिन्ताले लक्ष्मीकी श्रीमान्को निधन भयो । उहाँले भन्नुभयो, “भूकम्पले घर ढाल्यो । छ छोरीको भविष्य र घर कसरी उठाउने भन्ने चिन्ताले भूकम्प गएको एक महिना नबित्दै जीवनको सहरा …

सङ्क्रमणकालीन न्याय सरकारको पहिलो प्राथमिकतामा : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद्को आगामी अधिवेशनबाट सङ्क्रमणकालीन न्यायको विषय टुङ्गो लाग्ने बताउनुभएको छ । एम्नेस्टी इन्टरनेसनल नेपालको ३२औँ साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री शर्माले द्वन्द्वकालीन घटनाका पीडितलाई न्याय दिलाउने गरी सरकार अघि बढेको जानकारी दिनुभयो । बेपत्ता परिएका व्यक्तिको छानविन आयोगको काम लामो समयसम्म टुङ्गोमा नपुग्दा पीडितले न्याय नपाएको उल्लेख गर्दै …

रेडक्रसद्वारा क्यान्सर पीडितलाई सहयोग

विसं २०७३ देखि क्यान्सरसँग जुधिरहेका उनलाई रु २५ हजार शुल्क लाग्ने सो रक्ततत्व सहयोग गरेको हो।

रेडक्रसद्वारा क्यान्सर पीडितलाई सहयोग

काठमाडौँ,२४ कार्तिक । क्यान्सरसँग जुधिरहेका ३४ वर्षीय आशिष आचार्यलाई नेपाल रेडक्रस केन्द्रीय रक्तसञ्चार सेवाले ‘सिङ्गल डोनर प्लेटलेट’ रक्ततत्व निः शुल्क उपलब्ध गराएको छ । विसं २०७३ देखि क्यान्सरसँग जुधिरहेका उनलाई रु २५ हजार शुल्क लाग्ने सो रक्ततत्व सहयोग गरेको हो । नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा पुगी बिरामीका आमा गङ्गा र बुवा केशवलाई रेडक्रसका कार्यकारी निर्देशक […]

मुगुका आगलागी पीडितको पीडा : घाम लागे जंगल, पानी परे जाग्राम

मुगु सदरमुकाम गमगढीको तल्लो बजारका आगलागी पीडितलाई नौ महिनासम्म उचित बासस्थानको प्रवन्ध हुन सकेको छैन । गत २९ कात्तिकमा भएको भीषण आगलागीबाट पीडित भएकाहरूको अझैसम्म पालमुनिको बास छ । आगलागीबाट गमगढी बजारका २१ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएका थिए । अहिलेसम्म उचित बासस्थान नपाएका पीडित बर्खा लागेसँगै थप बिचल्लीमा परेका छन् । राम्रोसँग ओत लाग्ने घर नहुँदा उनीहरू वर्षा लागेसँगै बिचल्लीमा परेका हुन् ।  उनीहरू घाम लाग्दा शीतलता लिन जंगलतिर धाउँछन् भने राति पानी परेमा जाग्राम बस्नुपर्ने अवस्थ

मेलम्चीमा भत्किएका संरचना पुनःनिर्माण गर्न करिश्माको एक लाख सहयोग

काठमाडौं, ७ असार । सिन्धुपाल्चोकको इन्द्रावती नदीले भत्काएको संरचना पुननिर्माणको लागि नायिका करिश्मा मानन्धरले १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छिन् । सरकारले अभिनेता कृष्ण मल्लको संयोजनमा सहयोग जुटाउन समिति गठन गरेपछि मानन्धरले पीडितलाई वर्षाको मौसममा ओत लाग्ने छानाको व्यवस्था हुन सकोस् भन्दै उक्त रकम सहयोग गर्ने सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी हुन् । […]

​प्राधिकरणले भन्यो – थप एक लाख पाउन समय लाग्छ

किरण लोहनी उज्यालो । गोरखा, माघ ११ –सरकारले भूकम्प पीडितलाई थप एकलाख रुपैयाँ अनुदान दिने निर्णय गरे पनि त्यसको कार्यान्वयनमा समय लाग्ने भएको छ ...