रोजगारी बढाउन वन उद्यमको प्रवद्र्धनमा जोड

कोभिड– १९ का कारण थलिएको अर्थतन्त्रसँगै धेरैले रोजगारी गुमाउनुपरेको परिस्थितिमा रोजगारी बढाउन वन उद्यम प्रवद्र्धन गर्न आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । वन उद्यममा निजी क्षेत्रको आकर्षण बढाएर रोजगारी बढाउने सरकारी नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनीहरुको भनाइ छ ।नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका निवर्तमान अध्यक्ष श्यामसुन्दर ढकालले कच्चा पदार्थको अभावका कारण र लगानीमैत्री […]