औषधि व्यवस्था विभाग विराटनगरको टोली बुधबार धरान–१८ स्थित प्रनित फार्मेसी पुग्दा एक युवा औषधि बिक्री गरिरहेका थिए। विभागको टोलीले उनलाई कागजपत्र माग्यो। लाइसेन्स भएका व्यक्ति फार्मेसीमा थिएनन्।
सम्बन्धित व्यवसायीको अनुपस्थितिमा गैरव्यक्तिले अनाधिकृत रुपमा उपचार गरी औषधि बिक्री–वितरण गरेको, विभागमा दर्ता नभएका औषधि भण्डारण गरी बिक्री–वितरण गरेको, लागू मनोद्विपक औषधिको रेकर्ड नराखेको पाइएपछि औषधि जफत गरी तत्कालका लागि मेडिकल बन्द गरिएको उनको भनाइ छ।
सम्बन्धित व्यवसायीको अनुपस्थितिमा गैरव्यक्तिले अनाधिकृत रुपमा उपचार गरी औषधि बिक्री–वितरण गरेको, विभागमा दर्ता नभएका औषधि भण्डारण गरी बिक्री–वितरण गरेको, लागू मनोद्विपक औषधिको रेकर्ड नराखेको पाइएपछि औषधि जफत गरी तत्कालका लागि मेडिकल बन्द गरिएको उनको भनाइ छ।
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधि पसल बन्द गर्न निर्देशन दिएका छन् । स्वास्थ्य मन्त्रालय तथा औषधि विभागको संयोजत्वमा आज गरिएको निरीक्षणका क्रममा सत्यम फर्मा र उपकार सेवा फर्माले म्याद गुज्रिएका र दर्ता नभएका औषधि बिक्री वितरण गरेको भेटिएपछि मन्त्री बस्नेतले बन्द गर्न निर्देशन दिएका हुन् । उनले […]
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधि पसल बन्द गर्न निर्देशन दिएका छन् । स्वास्थ्य मन्त्रालय तथा औषधि विभागको संयोजत्वमा आज गरिएको निरीक्षणका क्रममा सत्यम फर्मा र उपकार सेवा फर्माले म्याद गुज्रेका र दर्ता नभएका औषधि बिक्री वितरण गरेको भेटिएपछि मन्त्री बस्नेतले बन्द गर्न निर्देशन ...
१.फार्मेसी नपढेकाले औषधि बेच्ने गरेकाले २ फार्मेसी खोलेर ओपीडी सञ्चालन ३.महानगरमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको ४.प्रचलित व्यवस्थाविपरीत नार्कोेटिक औषधि बिक्रीवितरण हुने ५.औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधि बिक्री गरेको ६.चिकित्सकको प्रेस्क्रिप्सनबिना नै औषधि बिक्री काठमाडौं। काठमाडौं महानगरपालिकाले ६ वटा गम्भीर कारण औल्याउँदै महानगरभित्र सञ्चालन भइरहेका सबै औषधि पसललाई मापदण्डभित्र आउन आग्रह गरेको छ । […]
औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार ती कुनै पनि औषधि नेपालमा दर्ता भएका छैनन्। नेपालमा दर्ता नभएका औषधि बिक्री वितरण गर्न पाइँदैन।
काठमाडौं– औषधि व्यवस्था विभागले कानून बमोजिम दर्ता नभएका औषधिहरु बिक्रि वितरण नगर्न सबै थोक तथा खुद्रा बिक्रेताहरुलाई अनुरोध गरेको छ।
विभागले निरीक्षण तथा अनुगमनको क्रममा...