युक्रेनको दाबीः कीभबाट रुसको सेना फिर्ता हुनु ध्यान मोड्ने षड्यन्त्र हो

एजेन्सी, १५ चैत्र । रुस र युक्रेनबीच ३५औं दिन पनि युद्ध जारी छ । कीभबाट रुसी सेना फिर्ता भएको खबर आएपछि युद्धको तातो अलिकति कम भएको देखिए पनि युक्रेनका जनरल स्टाफका अनुसार रुसले युक्रेनी सेनाको ध्यान हटाउन केही इकाइहरू मात्रै घुमाउँदै आएको छ । अर्कोतर्फ, अमेरिकी अधिकारीहरूले कीभ वरिपरि देखिने रुसी सेनाको आन्दोलनले आफ्नो फिर्ताको […]