लकडाउनपछि क्यान्सरका बिरामी ढिलो अस्पताल आउन थाले

कोरोनाको त्रासका कारण पछिल्लो समय क्यान्सरका बिरामीहरु उपचारमा ढिलो आउन थालेको चिकित्सकहरुले बताएका छन्।