सामाजिक चित्रणमा भावनाका रंगहरू

हरेक दिनसँग जिन्दगीले दुःख, सुख, आशा, इच्छा, घटना दुर्घटनारूपी अनेक व्यवहारसँग कुस्ती खेलिरहेको हुन्छ, मानौँ उत्सव मनाइरहेको हुन्छ। जीवन हुनु नै उत्सवजस्तै हो। देहले गरेका तिनै उत्सवहरूको प्रतीक चरितार्थ गर्न खोजिएको कथासंग्रहको यसै संग्रहभित्र समाविष्ट क...