काठमाडौं : माधवकुमार नेपाल समूहका नेता तथा कार्यकर्तालाई रनभुल्लमा पार्नेगरी हिजो साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको 'आह्वन'मा नेपाल कम्युनिस्ट पार्टी विभाजन हुनुको दोष पुष्पकमल दाहाल प्रचण्डमाथि थोपरिएको छ। त्यसको प्रत्युत्तर दिँदै प्रचण्डले आज ट्विट गरेका छन्।
'प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ…