तोसिमा कार्कीको उम्मेदवारी खारेजी माग गर्दै निर्वाचन आयोगले दियो सर्वोच्चमा 'भ्याकेट'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा तोसिमा कार्कीको उम्मेदवारी खारेजीको माग गरेर निर्वाचन आयोगले सर्वोच्च अदालतमा निवेदन (भ्याकेट) दर्ता गरेको छ। निर्वाचन आयोगले ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार रहेकी कार्की लाभको पदमा रहेको भन्दै उम्मेदवारी खारेज गरेको थियो। त्यसको विरुद्ध कार्की सर्वोच्च पुगेकी थिइन्। कात्तिक १५ गते न्यायाधीश…

सम्बन्धित सामग्री

अन्तरिम आदेशविरुद्ध आयोग सर्वोच्चमा

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीको ललितपुर–३ का उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजी निर्णय कार्यान्वयन रोक्ने आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको छ । सर्वोच्चको एकल इजलासले कात्तिक १५ गते जारी गरेको अन्तरिम आदेश अदालतले यसअघि कायम गरेको सिद्धान्तविपरीत भएको भन्दै आयोग सर्वोच्च पुगेको हो । उक्त निवेदन अब संयुक्त इजलासमा पेस हुनेछ ।