दक्षिणी ब्राजिलमा आँधीका कारण ५ जनाको मृत्यु, १३० घाइते

एजेन्सी । दक्षिणी ब्राजिलमा आँधीका कारण ५ जनाको मृत्यु भएकाे छ। देशका विभिन्न भागहरूमा शुक्रबार आएको आँधीमा परी १ सय ३० जना घाइते भएको अधिकारीहरूले बताएका हुन् । आँधीको कारण पाराना राज्यको रियो बोनिटो डो इगुआकु नगरपालिकाको कार पल्टिएको तथा घरहरू क्षतिग्रस्त भएको स्थानीय मौसम सेवाले जनाएको छ। आँधीका कारण पराना राज्यको विभिन्न स्थान पभावित […]