‘आन्दोलन हाम्रो रोजाइ होइन, सरकार आफैँले निम्त्याउँदैछ’ : सुरेन्द्र बस्नेत

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका युवा नेता सुरेन्द्र बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले राज्यका संवैधानिक निकाय र संस्थाहरूको गरिमामाथि प्रहार गरिरहेको आरोप लगाएका छन्। रिपोर्टर्स क्लब नेपालमा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको मर्यादामाथि नै प्रश्न उठ्ने गरी काम गरिरहेको टिप्पणी गरे। छठपछि सरकारविरुद्ध आन्दोलनको तयारी भइरहेको भन्ने […]