३४ अंकले बढ्यो नेप्से, साढे ७ अर्ब नाघ्यो कारोबार

काठमाडौं– साताको सेयर कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा वृद्धि भएको छ । बिहीबार ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से परिसूचक ३४.२२ अंकले बढेको हो । बिहीबार २१६ वटा कम्पनीको सेयर मूल्य वृद्धि हुँदा नेप्से परिसूचक २६००.३८ विन्दुमा पुगेको छ भने नेप्सेको पुँजीकरणमा पनि १.३३ प्रतिशतले […]