एनपीएलमा लुम्बिनीको सानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साबिक विजेता लुम्बिनी लायन्सले सानदार विजयी सुरुवात गरेको छ। सोमबार त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानमा सम्पन्न उद्घाटन खेलमा गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि रक्षा अभियानको सुखद सुरुवात गरेको हो। सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९.५ ओभरमा तीन विकेट […]