राजनीतिक दलसँग संवाद नगरी निर्वाचनको वातावरण बन्दैनः अध्यक्ष ओली

गत भदौ २३ र २४ गतेको प्रदर्शनपछि अध्यक्ष ओली पहिलो पटक पार्टी केन्द्रीय कार्यालयमा पुगेका हुन्। आन्दोलनका क्रममा कार्यालय ध्वस्त भएको छ।