काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली जेन-जी आन्दोलनपछि पहिलो पटक आइतबार सम्पादकहरूसँग संवादमा आएका छन् । उनले काठमाडौंको कोटेश्वरस्थित एक पार्टी प्यालेसमा सम्पादकहरूसँग संवाद गरेका हुन् । उनले भदौ २४ गते भएको देशव्यापी विध्वंशमा केही सञ्चारमाध्यम र सम्पादकहरूको पनि हात रहेको बताएका छन् । उनले त्यस विध्वंशलाई लिएर सम्पादकहरूले पनि आत्मआलोचित गर्नुपर्ने बताए । ‘अरूले […]