आज र भोलि हल्का पानी पर्न सक्ने, फुलपातीदेखि फेरि घमाइलो

पश्चिमी न्यूनचापीय प्रणालीको असरका कारण आज र भोलि  हल्का पानी पर्न सक्ने उनी बताउँछन्।