गोपाल योञ्जनका कृतिको संग्रह अमेरिकाको कर्नेल युनिभर्सिटीलाई प्रदान

काठमाडौं । कालजयी गायक, संगीतकार तथा नाटककार गोपाल योञ्जनका महत्वपूर्ण कलाकृतिको संग्रह अमेरिकाको न्यूयोर्कस्थित कर्नेल विश्वविद्यालयलाई प्रदान गरिएको छ । योञ्जनकी पत्नी रेन्चिनले दस्तावेजीकरण गरिएका ती कलाकृति निःशुल्करुपमा विश्वविद्यालयलाई प्रदान गरेकी हुन् । विश्वविद्यालयको दक्षिण एसिया संग्रहमा …