घडीबारे सञ्चारमन्त्रीकाे स्पष्टीकरण: ‘रोलेक्स होइन, दाइको पुरानो ‘रोस्टर’ घडी हो’

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले लगाएको घडी करोडौं पर्ने ‘रोलेक्स’ नभएको स्पष्टीकरण दिएका छन्।