नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि २३ बुँदामा गम्भीर आरोपसहितको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको छ। उजुरीमा अधिकारीमाथि आफ्नै कर्मचारीमाथि यौन उत्पीडनदेखि अरबौं रुपैयाँ आर्थिक अनियमितता र पद दुरुपयोगसम्मका आरोप लगाइएका छन्। अख्तियार स्रोतका अनुसार, अधिकारीले सत्ता र पहुँचमा रहेका व्यक्तिका नाता–सम्बन्धीलाई नियम विपरीत नियुक्ति गरी निगमलाई मासिक पचासौं लाख रुपैयाँ नोक्सानी […]