वाणिज्य बैंकहरूद्वारा प्रकाशित अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा उनीहरूले ७४ अर्ब ८० करोड खुद नाफा आर्जन गरेका छन् । यसरी मोटामोटी रूपमा हेर्ने हो भने उनीहरूले कमाएको प्रतिफल १४ प्रतिशत हाराहारीमात्र देखिन्छ । हाल नेपालका कुनै पनि व्यवसायको प्रतिफलसँग तुलना गर्ने हो भने बैंक तथा वित्तीय संस्थाको प्रतिफल आकर्षक होइन । कोरोना कहरभन्दा अगाडिसम्म […]