त्रिकोणात्मक टि-२० सिरिजमा नेपालको लगातार चौथो जित, युएई पाँच विकेटले पराजित  - Nepal Japan

काठमाडौँमा जारी त्रिकोणात्मक टि-२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित हासिल

सम्बन्धित सामग्री

क्यानाडा बन्यो त्रिकोणात्मक सिरिजको विजेता, नेपालको आशामा तुषारापात

क्यानाडामा भएको त्रिकोणात्मक टि–२० सिरिज घरेलु टिमकै पोल्टामा गएको छ । हिजो राति भएको खेलमा ओमानलाई पराजित गर्दै क्यानाडा विजेता बनेको हो ।

पिएनजीविरुद्ध कुसल भुर्तेलको अर्धशतक

काठमाडौं – हङकङमा जारी त्रिकोणात्मक टि–२० सिरिज अन्तर्गत पिएनजीविरुद्ध नेपालका ओपनर कुसल भुर्तेलले अर्धशतक बनाएका छन्। ३३ बल खेल्दै उनले चार चौका र तीन छक्काको मद्दतमा अर्धशतक बनाएका हुन् । १३ औं ओभरको समाप्तिमा नेपालले तीन विकेटको क्षतिमा ९७ रन बनाएको छ ।

नेपालले भारतमा त्रिकोणात्मक सिरिज खेल्ने

७ फागुन, काठमाडौं । नेपाली क्रिकेट टोलीले भारतीय दुई घरेलु टोली गुजरात र बरोडासँग त्रिकोणात्मक टि-२० सिरिज खेल्ने भएको छ । गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसियसनले फ्रेन्ड कप त्रिकोणात्मक टि-२० सिरिजमा नेपाललाई खेलाउने भएका हुन् । चैत्र १७(३१ मार्च) देखी सुरु हुने त्रिकोणात्मक सिरिज राउन्ड रोविनको आधारमा हुनेछ । क्यानले नेपालको सिनियर टोलीसँगै […]

नेपालद्वारा हङकङ ७९ रनले पराजित - NepaliPatra

काठमाडौँ ।त्रिकोणात्मक टि(२० सिरिज अन्तर्गत आज भएको खेलमा नेपाल हङकङलाई पराजित गर्दै फाइनलमा पुगेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गर्दै एक खेल अगावै फाइनलमा पुगेको हो । नेपालले यसअघि भएको पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो भने दोस्रो खेलमा हङकङलाई नै ६ विकेटले पराजित गरेको थियो । […]

नेपालद्वारा हङकङ पराजित

त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत आज भएको खेलमा नेपाल हङकङलाई पराजित गर्दै फाइनलमा पुगेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गर्दै एक खेल अगावै फाइनलमा पुगेको हो ।

नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्रीले दिए बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टीमलाई बधाई  दिएका छन् । नेपालले त्रिकोणात्मक ट्वान्टी-२० शृंखला जितेपछि प्रधानमन्त्री देउवाले नेपाली क्रिकेट टीमलाई बधाई दिएका हुन् । नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो । प्रधानमन्त्री  देउवाले सामाजिक सञ्जालमार्फत बधाई दिँदै लेखेका छन्, ‘अपराजित रहँदै पपुवा न्युगिनी तथा मलेसियाविरुद्धको त्रिकोणात्मक टि-२० सिरिज जित्न सफल भएकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई

नेपाल र नेदरल्याण्ड्सको भिड्दै, पारस खड्का बिनै नेपाली टोली मैदानमा

काठमाडौंमा आजदेखि त्रिकोणात्मक क्रिकेट सिरिज सुरु हुँदैछ। नेपाल, नेदरल्यान्ड र मलेसिया सम्मिलित त्रिकोणात्मक टि-२० सिरिज आजदेखि सुरू हुन लागेको हो ।