नेपालसँग जोडिएको भारतको उत्तराखण्ड राज्यमा धर्म परिवर्तन गरेर विहे गर्ने दुलहीसहित ४ जनाविरुद्ध प्रहरीमा मुद्दा दर्ता भएको छ। धर्म परिवर्तन गरेर मुसलमान युवकसँग विहे गरेकी देहरादुनकी एक २० वर्षीया महिलाविरुद्ध विहेको ३ महिनापछि मुद्दा दर्ता भएको हो।
उत्तराखण्ड पुलिसले धर्म परिवर्तनसहित विवाह गरेको भन्दै २२ वर्षीय मुसलमान पुरुष, उनकी