अदालतको आदेश र मालपोतमा जग्गा रोक्काविपरीत विदेशमै बेचियो टाइगर प्यालेस

कारोबार यथास्थानमा राख्नू भनी जिल्ला अदालत रूपन्देहीको आदेश, उच्च अदालत, तुलसीपुरमा अर्को मुद्दा विचाराधीन र मालपोत कार्यालयले जग्गा रोक्का राखेको रूपन्देहीस्थित पाँचतारे होटल ‘टाइगर प्यालेस रिसोर्ट’ विदेशमै किनबेच भएको छ ।

सम्बन्धित सामग्री

टाइगर प्यालेस रिसोर्टले मिचेको जग्गा खाली गर्न अदालतको आदेश

एक बिघा तीन कट्ठा सार्वजनिक जग्गा मिचेको ठहर जिल्ला अदालत रुपन्देहीले तिलोत्तमामा रहेको पाँचतारे टाइगर

रुपन्देहीमा पाँचतारे होटलले मिचेको जग्गा खाली गर्न अदालतको आदेश

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित पाँचतारे टाइगर प्यालेस रिसोर्टले मिचेको सार्वजनिक जग्गा खाली गर्न जिल्ला अदालत रुपन्देहीले आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले यस्तो आदेश दिएको हो । तिलोत्तमा नगरपालिकामा रहेको करिव २३ कठ्ठा सार्वजनिक जग्गा, राजकुलो तथा सार्वजनिक कुलो मिचेर रिसोर्ट बनाइएको र त्यसलाई खाली गरी उक्त जग्गा […]

टाइगर प्यालेस रिसोर्टलाई सार्वजनिक जग्गा खाली गर्न अदालतको आदेश

रुपन्देही अदालतले तिलोत्तमामा रहेको पाँचतारे टाइगर प्यालेस रिसोर्टलाई अतिक्रमण गरेको सार्वजनिक जग्गा खाली गर्न आदेश दिएको छ ।

टाइगर प्यालेस रिसोर्टलाई सार्वजनिक जग्गा खाली गर्न अदालतको आदेश

रुपन्देही अदालतले तिलोत्तमामा रहेको पाँचतारे टाइगर प्यालेस रिसोर्टलाई अतिक्रमण गरेको सार्वजनिक जग्गा खाली गर्न आदेश दिएको छ ।

अदालतको आदेश लत्याउँदै टाइगर प्यालेस

सम्पत्ति रोक्कासम्बन्धी आदेशलाई पटकपटक नमानेर होटल बिक्रीका लागि बैनाबट्टा गरेपछि होटलविरुद्ध गत साउन २८ मा जिल्ला अदालत रूपन्देहीमा अदालतको अपहेलनामा मुद्दा परेको थियो। सो मुद्दामा अदालतले अदालतको अपहेलना भएको ठहर गर्दै ३ हजार जरिवाना आदेश गरेको थियो। तर सरकारी सम्पत्ति मिचेर संरचना खडा गरेको होटल टाइगर प्यालेस जिल्ला अदालतको सो आदेशविरुद्ध सर्वोच्च अदालत गएको छ।