बैंककमा एनआरएनएको एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन सुरु

 गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन शुक्रबारदेखि बैंकक, थाइल्यान्डमा सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको मुख्य आतिथ्यतामा कार्यक्रम सुरु भएको हो ।  ‘मिलाप’लाई मुख्य नारा...