कोभिड उपचारमा खटाइएपछि किस्ट अस्पतालका इन्टर्न डाक्टरको विरोध

शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले कोरोना वार्डमा काम गर्दा संक्रमणबाट आफू र आफ्नो परिवार जोखिममा रहेको भन्दै सुरक्षाको प्रत्याभूति माग गरेका हुन्।