झापाको केचनामा बन्यो सशस्त्रको बिओपी भवन

झापा : सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट केचनाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ।प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सोमबार बिओपी केचनाको नवनिर्मित भवनको उद्घाटन गरेका हुन्।सो अवसरमा जग्गादाता रघुनन्दन गणेश र उनकी पत्नी प्रतिमाकुमारी गणेशलगायत भवन निर्माणमा सहयोग गर्नेलाई सम्मानसमेत गरिएको थियो।भारतको विहार राज्यसँग जोडिएको दक्षिणी झापाको केचना नाका लक्षित गरी कचनकचल गाउँपालिका-४ मा ०७० सालमा सशस्त्र प्रहरीले बिओपी स्थापना गरेको थियो।सामुदायिक वनभित्र अस