कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै अनसनरत सङ्घर्ष समितिको आन्दोलन स्थगित

हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको मागसहित आमरन अनसनमा भएका समिति र मधेश प्रदेश सरकारबीच चार बुँदे सहमति पछि अनसन स्थगित भएको हो।