धनुषामा वडाध्यक्ष उम्मेदवारका बुवामाथि धारिलो हतियार प्रहार

धनुषाको कमला नगरपालिका उम्मेदवारका बुबामाथि धारिलो हतियार प्रहार भएको छ । नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवका ७० वर्षीय बुवा चन्द्रनारायण यादवलाई बुधबार राति घरमै अज्ञात समूहले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको हो । उनको अवस्था चिन्ताजनक रहेको धनुषा प्रहरीले जनाएको छ । वडाध्यक्षका उम्मेदवार यादवले खुकुरी र चक्कुसहित अज्ञात समूह आफूलाई आक्रमण गर्न आएको तर बुवामाथि उनीहरूले आक्रमण गरेको दाबी गरे । घाइते यादवको उपचार जनकपुरधामस्थि

सम्बन्धित सामग्री

वडाध्यक्ष उम्मेदवारका बुवामाथि धारिलाे हतियार प्रहार

जनकपुरधाम- धनुषामा नेकपा माओवादी उम्मेदवारका बुबालाई धारिलो हतियार प्रहार गरिएको छ। धनुषाको कमला नगरपालिका १ मँगराहास्थित वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवका बुबा ७० वर्षीय चन्द्र नारायण यादवलाई बुधबार राति घरमै अज्ञात समूहले धारिलो हतियार प्रहार गरि घाइते बनाइएकाे छ । गम्भीर घाइते भएका यादवकाे उपचार जनकपुरधामस्थित ...

वडाध्यक्ष उम्मेदवारका बुवामाथि धारिलाे हतियार प्रहार

जनकपुरधाम- धनुषामा नेकपा माओवादी उम्मेदवारका बुबालाई धारिलो हतियार प्रहार गरिएको छ। धनुषाको कमला नगरपालिका १ मँगराहास्थित वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवका बुबा ७० वर्षीय चन्द्र नारायण यादवलाई बुधबार राति घरमै अज्ञात समूहले धारिलो हतियार प्रहार गरि घाइते बनाइएकाे छ । गम्भीर घाइते भएका यादवकाे उपचार जनकपुरधामस्थित ...

धनुषामा उम्मेदवारका परिवारमाथि सांघातिक हमला

जनकपुरधाम : धनुषामा स्थानीय तह निर्वाचनका एक उमेदवारको बुवामाथिल सांघातिक हमला भएको छ। नेकपा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्ष पदमा उमेदवारी दिएका सर्वदेव यादवका बुवा ७० वर्षीय चन्द्रनारायण यादवमाथि बुधबार राति धारिलो हतियार प्रहार गरिएको हो। गम्भीर घाइते भएका यादवको अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ। वडाध्यक्षका उमेदवार सर्वदेवलाई आक्रमण गर्न गएको अज्ञात समूहले ढोका फोड्न नसकी बाहिरै बरन्डामा सुतेका उनका बुवालाई आक्रमण गरेको हुन सक्ने प्रहरीको अनुमान छ।घाइते य

उमेदवारको परिवारमाथि आक्रमण

जनकपुरधाम । धनुषाको कमला नगरपालिका–१ मा आसन्न स्थानीय तह निर्वाचनका एक उमेदवारको बुवामाथि धारिलो हतियार प्रहार गरिएको छ । नेकपा (माओवादी केन्द्र)का तर्फबाट कमला–१ को वडाध्यक्ष पदमा उमेदवारी दिएका सर्वदेव यादवका बुवा ७० वर्षीय चन्द्रनारायण यादवमाथि बुधबार राति धारिलो हतियार प्रहार गरिएको हो । गम्भीर घाइते भएका यादवको अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा...

धनुषामा उम्मेदवारका बुवामाथि धारिलो हतियार प्रहार

जनकपुर- धनुषामा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष पदमा उम्मेदवारी एिका उम्मेदवारको बुवाबाथि धारिलो हतियार प्रहार भएकाे छ। गए राति कमला नगरपालिका–१ मँगराहास्थित वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवका बुबा ७० वर्षीय चन्द्र नारायण यादवमाथि धारिलाे प्रहार भएकाे हाे। अज्ञात समूहकाे आक्रमणबाट उनी गम्भीर घाइते भएका छन्। प्रहरी काार्यलय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार घाइते […]

धनुषामा माओवादी वडाध्यक्ष उम्मेदवारका बुवामाथि आक्रमण, जसपा कार्यकर्तामाथि आरोप

जनकपुरधाम । धनुषाको कमला नगरपालिका– १ मा माओवादीबाट वडा अध्यक्ष उठेका सर्वदेव यादवका बुवा चन्द्र नारायण यादवमाथि बुधवार मध्यरातमा आक्रमण भएको छ । अज्ञात समूहको आक्रमणबाट यादव घाइते भएका छन् । यादवको टाउकोमा धारिलो हतियार प्रहार भएको छ । घरमै रहेका बेला वडाध्यक्ष उम्मेदवार यादवको बुवामाथि करिब १० जनाको समूहमा आएका व्यक्तिले धारिलो हतियार प्रहार […]

बेदकोट-९ का वडाध्यक्ष धामीमाथि भौतिक आक्रमण

कञ्चनपुर : बेदकोट नगरपालिका-९ का वडाध्यक्ष रामसिंह धामी माथि गएराति साङ्घातिक आक्रमण भएको छ। नगरपालिकाका तीन वडाको जग्गा समस्या समाधान निम्ति समिति बनाएपछि मंगलबार साँझ धारिलो हतियार प्रहार गरी वडाध्यक्ष धामीलाई आक्रमणकारीहरूले घाइते बनाएका हुन्‌। सत्तारूढ नेकपाका नेता धामी तीन वडाको जमिन अर्कैको नाममा दर्ता ...

दुई परिवारका नौ जनाको हत्या

घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गत राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको गुरुङले जानकारी दिए । वडाध्यक्ष हस्तराज फियाकले घटनाको पुष्टि गरे ।