घरभित्र राखिएको मोटरसाइकल चोरी गर्ने एक व्यक्ति पक्राउ

इटहरी – सुनसरीको इटहरी उपमहानगरपालिकामा घरभित्र राखिएको मोटरसाइकल चोरी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीम खड्काका अनुसार मोटरसाईकल चोरी गर्ने उदयपुर त्रियुगा उपमहानगरका दिलु दनुवारलाई पक्राउ गरिएको हो। गत बुधबार इटहरी १२ स्थित संजीत राईले डेरामा बसेको घरको प्यासेजमा राखेको प्र.१-०२-०४४ प ३३६२ नम्बरको मोटरसाइकल चोरी भएको जानकारी […]

सम्बन्धित सामग्री

मोटरसाइकल चोरीमा संलग्न व्यक्ति पक्राउ

मोरङ, विराटनगर महानगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा भारत अररिया बस्ने ३५ वर्षीय सिकन्दर मण्डललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । विराटनगर क्षेत्रबाट मोटरसाइकल चोरी भएको घटनाको जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उनको संलग्नता रहेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । साथै मोटरसाइकल चोरी गरी नम्बर …

मोटरसाइकल चोरी घरको दराजमा लुकेका व्यक्ति पक्राउ

चोरी भएको मोटरसाइकलसहित प्रहरीले चोरलाई घरबाटै नियन्त्रणमा लिएको छ । घरको दराजमा लक गरिएको अवस्थामा प्रहरीले चोरलाई नियन्त्रणमा लिएको जनाएको छ ।

चोरीको मोटरसाइकलसहित एक व्यक्ति पक्राउ

काठमाडौँ। मोटरसाइकल चोरी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक रोशि गाँउपालिका घरभइ हाल काठमाडौँको बुढानिलकण्ठ बस्ने २८ वर्षीय वाङजु लामा रहेका छन्। उनलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको टोलिले मोटरसाइकल सहित सोमबार पक्राउ गरेको हो । गत कार्तिक २५ गते स १० प १३ २७ नम्बरको २२० सि.सिको पल्सर […]