प्रभु मनिट्रान्सफर र वेष्टर्न युनियनबीच सम्झौता

प्रभु मनि ट्रान्सफरले वेष्टर्न युनियन मनि ट्रान्सफरसँग सम्झौता गरेको छ । आफ्नो रेमिट कार्य सेवालाई बढाउँदै तथा आफ्ना ग्राहकलाई सहज तथा सरल तरिकाले रकम पठाउन तथा प्राप्त गर्न प्रभुले वेष्र्टनसँग सम्झौता गरेको जनाएको छ ।सम्झौतासँगै ग्राहकले विदेशमा वेष्टर्न युनियनबाट पठाएको रकम प्रभु मनि ट्रान्सफरमार्फत नेपालमा विभिन्न बैंक तथा वित्तीय संस्था, सहकारी तथा वालेटहरुमा रहेको ग्राहकहरुको […]