बार्सिलोना बराबरीमा रोकियो, एथ्लेटिको समूह चरणबाटै बाहिरिने खतरा

काठमाडौं : ओलम्पियाकोससँग गोलरहित बराबरीमा रोकिँदै बार्सिलोनाले २ खेलअगावै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्ने मौका गुमाएको छ। 'समूह डी'अन्तर्गत गएराति भएको खेलमा पाहुना टोली बार्सिलोना बराबरीमा रोकिँदै अंक तालिकाको पुछारमा रहेको ओलम्पियाकोससँग अंक बाँड्न बाध्य भयो। सो समूहको अर्को खेलमा युभेन्टस ...