९ वर्षीय बालिकाको बलात्कारपछि हत्या अभियोगमा आमा छोरा पक्राउ

वीरगंजः ९ वर्षीय बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा, आदर्श कोतवाल गाउँपालिका ८ का  २० वर्षीय सन्तोष साह कानु र उनकी ४० वर्षीय आमा शान्ति देवी रहेका छन्। सोही पालिका वडा नं ७ की ९ वर्षीय बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा…

सम्बन्धित सामग्री

बारामा बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा आमा–छोरा पक्राउ

बाराको आदर्श कोतवल गाउँपालिका–७ मा ९ वर्षीया बालिका रुपमाला कुमारी शाहको बलात्कारपछि हत्या भएको छ । पुस २५ मा बाख्रा चराउन गएको बेला स्थानिय सन्तोष शाह कानुले बलात्कारपछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।हत्या आरोपमा आदर्शकोतवाल गाउँपालिका–८ घर भएका २० वर्षीय सन्तोष शाह कानु र उनकी आमा ४० वर्षीय शान्तिदेवीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता (डिएसपी) राजेश थापाले रातोपाटीलाई बताए । उनले भने– ‘आरोपीले आफ्नो कुखुरा फर्ममा बोलाएर