इ–सेवा ट्राभल्स् एण्ड टुर्सको सद्भावना दूतमा क्याप्टेन लामा

नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामा इसेवा ट्राभल्स् एण्ड टुर्सको ब्राण्ड एम्बेस्डर नियुक्त भएका छन् । कम्पनीले एक कार्यक्रम गरेर लामालाई ब्राण्ड एम्बेष्डर नियुक्त सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र क्याप्टेन लामाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । क्याप्टेन लामा ब्राण्ड एम्बेस्डर नियुक्त भएसँगै अन्तर्राष्ट्रिय हवाइ टिकट क्षेत्रमा थप […]