कोरोनाका कारण थप ५ जनाको मृत्यु, ४६० जनामा संक्रमण

नेपालमा कोरोनाभाइरस कोभिड-१९ का कारण थप ५ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ३ हजार ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ सय ६० जना संक्रमित फेला परेका छन् भने १ सय ५३ जना निको भएको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ । पछिल्लो केही दिनयता संक्रमितको दर बढिरहेको छ ।  सक्रिय संक्रमितको कुल संख्या ३ हजार ६ सय ८ पुगेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित सामग्री

चालू आवमै प्रदेश गौरवका योजना कार्यान्वयन भएनन

विराटनगर, असार ४। प्रदेश १ सरकारले प्राथमिकतामा राखेका र प्रदेश गौरवका रूपमा अंकित गरिएका चालू आर्थिक वर्षकै योजना कार्यान्वयन हुन नसकेका बेला सरकारले पुनः बजेटमार्फत केही नयाँ योजनासहित तिनै पुराना योजनालाई निरन्तरता दिनेगरी बजेट ल्याएको छ । प्रदेश १ सरकारका आर्थिक ममिला तथा योजना मन्त्री टंक आङबुहाङले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड […]

Reporters Nepal

कोरोना संक्रमणका कारण थप ४१ जनाको मृत्यु

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबिस घण्टामा देशभर थप ४१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ५०६ पुगेको छ। नेपालमा कोरोना कारण हुने मृत्यु दर १.६ प्रतिशत रहेको छ।

Dekhapadhi

कोभिड-१९ संक्रमणबाट ५८ जना यातायात मजदुरको मृत्यु

काठमाडौं।कोभिड-१९ संक्रमणबाट हालसम्म ५८ जना यातायात मजदुरको मृत्यु भएको छ।नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले तयार गरेको तथ्यांकअनुसार ५११ जना यातायात मजदुरलाई संक्रमण भएको छ।यीमध्ये करिब १५० जनाले अस्पतालमा र बाँकीले होम आइसोलेसनमा उपचार गराइरहेको संगठनका अध्यक्ष भीम ज्वाला राईले बताए। संगठनले प्रेस विज्ञप्ति प्रकाशित गरी कोभिड महामारीले पीडित मजदुरहरुलाई राहत, खोप र संक्रमितलाई उपचारमा सहयोग गर्न सरकारसँग माग गरेको छ।

Dekhapadhi

देशभर ७१ हजार ३०१ जना सक्रिय संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१ हजार ३०१ जना सक्रिय संक्रमित रहेका छन्। संक्रमितमध्ये हाल ६५ हजार ९५३ जना होम आइसोलेशन, पाँच हजार ३४८ जना संस्थागत आइसोलेशन र एक हजार २०६ जना आईसीयुमा छन्। पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना संक्रमणमुक्त भएका छन्।

Dekhapadhi

काेराेनाबाट थप ३५ जनाकाे ज्यान गयाे, झन्डै ५ हजार सङ्क्रमित थपिए

काठमाण्डाै काेराेना भाइरसकाे सङ्क्रमणबाट नेपालमा थप ३५ जनाकाे ज्यान गएकाे छ । पछिल्लाे २४ घण्टामा २६ सहित थप ३५ जनाकाे काेराेना सङ्क्रमणका कारण ज्यान गएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । याेसहित नेपालमा काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार दुई सय ४६ जना पुगेकाे छ । यस्तै पछिल्लाे २४ घण्टामा झन्डै पाँच हजार जना काेराेना भाइरसकाे सङ्क्रमित थपिएका छन् । १२ हजार पाँच सय ९७ जनाकाे पीसीआर परीक्षण गर्दा चार हजार आठ सय ३१ र नाै सय ६३ जनाकाे एन्टिजेन परीक्षण गर्दा ९७ सहित चार हजार नाै सय २...

उज्यालो अनलाइन

एकै कक्षाका १३ जना विद्यार्थी कोरोना संक्रमित

धनकुटा। इन्स्टिच्युट अफ हेल्थ साइन्सको एउटै कक्षाकोठाका १३ जना विद्यार्थी कोरोना संक्रमित भएका छन्। आवासीय रुपमा पढ्न बसेका सबै हेल्थ असिस्टेन्ट(एचए) तेस्रो वर्षमा अध्ययनरत हुन्। एचए तेस्रो वर्षमा ४० जना विद्यार्थी रहेकोमा १३ जनामा संक्रमण देखिएको हो। पोजेटिभ नतिजा आएकामध्ये अधिकांश लक्षणसहितका बिरामी छन्। विद्यार्थीमा संक्रमण देखिएपछि शिक्षक र कर्मचारी होम आइसोलेसनमा छन्।

Dekhapadhi

कोरोनाका कारण थप २८ जनाको ज्यान गयो, सङ्क्रमितको सङ्ख्या तीन लाख नाघ्यो !

काठमाण्डौ – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट २८ जनाको ज्यान गएको छ । याेसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार एक सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा नौ हजार दुई सय ९२ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार ३२ जना र सात सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना गरी तीन हजार एक सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको ...

उज्यालो अनलाइन

नेपालबाट भारतमा अक्सिजन निर्यात

काठमाडौं। भारतमा दोस्रो चरणको कोरोना संक्रमणको फैलावटसँगै नेपालबाट अक्सिजन निर्यात हुन सुरु भएको छ।त्यहाँ अक्सिजन अभाव देखिन थालेपछि नेपालका केही व्यवसायीहरुले अक्सिजन निर्यात गर्न थालेका हुन्। त्यसो त नेपालमा पनि अक्सिजनको माग बढिरहेको देखिन्छ। रसायन तथा मेडिकल आपूर्ति संघले भने भारतमा अक्सिजन निर्यात नगर्न आग्रह गरेको छ।

Dekhapadhi

कोरोनाका कारण थप ११ जनाको ज्यान गयो, एकैदिन थपिए १७ सय ३६ जना सङ्क्रमित !

काठमाण्डाै – नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण थप ११ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमितको ज्यान गएको र यसअघि ज्यान गुमाएका आठ जनाको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।मङ्गलवार थपिएकासँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ सय दुई पुगेको छ ।यस्तै  पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार सात सय ३८ जनामा परीक्षण गर्दा १७ सय ३६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आठ हजार ५५ जनाको पीसीआर परीक्ष...

उज्यालो अनलाइन

अमेरिकाको एट्लान्टामा आक्रमण : ६ एसियाली महिलासहित आठ जनाको ज्यान गयो

काठमाण्डाै – अमेरिकाको जर्जिया राज्यको तीन ठाउँमा भएको गोली प्रहारमा ६ एसियाली महिलासहित आठ जनाको ज्यान गएको बीबीसीले जनाएकाे छ ।  प्रहरीका अनुसार एट्लान्टाको उत्तरतर्फ रहेको एक मसाज पार्लरमा चार जनाको ज्यान गएको हो भने एटलान्टाको दुई स्पामा चार जनाको ज्यान गएको हो ।  ज्यान गुमाउनेमध्ये चार जना कोरियाली भएको दक्षिण कोरियाले पुष्टि गरेको छ ।  अधिकारीहरुले तीनवटै घटनामा संलग्न रहेको आशङ्कामा एक २१ वर्षीय पुरुषलाई पक्राउ गरेको बताएका छन् । मङ्गलवार भएको यस घटनाको कारणबारे बताइएको छैन ।&n...

उज्यालो अनलाइन

कोरोना संक्रमणबाट नेपालमा एकै दिन थप ८ जना मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा एकै दिन थप ८ जना मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण नेपालमा १ हजार ८४० जनाको मृत्यु भएको छ ।

Nepali Patra