‘डकर्मीको भर, भूकम्प प्रतिरोधी वालिङका घर’

काठमाडौँ,८ पुष । स्याङ्जाको वालिङ नगरपालिकाले डकर्मीलाई भूकम्प प्रतिरोधी घर बनाउने तालिम दिएको छ । उक्त नगरपालिकाको आयोजनामा र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा नगरभित्रका ४२ डकर्मीलाई घर बनाउन सिकाइएको हो । नगरभित्रका १४ वडाबाट महिला, पुरुष तथा समावेशिताका आधारमा तीन/तीन जनाका दरले ४२ निर्माण व्यवसायी, नाइके र कामदार सहभागी भएका प्रमुख […]