बच्चाको दाँत बिग्रिने कारण र जोगाउने उपाय

अक्सर बच्चा दाँतको समस्याबाट ग्रसित हुन्छन् । दाँत कीराले खाने, सड्ने, थोते हुने र बाङ्गोटिङ्गो हुने लगायतका समस्या बच्चामा देखिन्छ । त्यसमा पनि धेरैजसो बालबच्चाको दाँत कीराले खाएको देखिन्छ । दाँत बाङ्गोटिङ्गो हुने समस्या पनि …