वाइड बडी खरीदमा रु चार अर्ब ३५ करोड नोक्सानी भएको प्रतिवेदन

प्रतिनिधिसभा, सार्वजनिक लेखा समिति मातहत गठित उपसमितिले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद प्रकरणमा रु चार अर्ब ३५ करोड ५६ लाख घोटाला भएको प्रतिवेदन बुझाएको छ ।

सम्बन्धित सामग्री