कान्तिपुर मिडिया ग्रुप विरुद्ध आजदेखि थप आन्दोलन गर्दै महासङ्घ

८२ जना श्रमजीवी पत्रकारलाई जर्वजस्ती नियम विपरीत हटाएपछि कान्तिपुर मिडिया ग्रुप विरुद्ध आन्दोलन सुरु गरेको छ ।