दोहोरो कर लिए प्रतिकार गर्न निजी क्षेत्रका व्यवसायीहरुलाई कार्यबहाक प्रधानमन्त्री पोखरेलको आह्वान

काठमाडौं – कार्यबहाक प्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले करसम्बन्धी अराजकता फैंल्याउनेमाथि कडा कारबाही गर्ने चेतावनी दिनु भएको छ । कार्यबहाक प्रधानमन्त्री पोखरेलले दोहोरो कर  लिए त्यसविरुद्ध  प्रतिकारमा उत्रन पनि निजी क्षेत्रका व्यवसायीहरुलाई आह्वान गर्नुभयो । सोमबार ललितपुर उद्योग वाणिज्य संघको ३९ औं वा...