अर्थमन्त्रीले बजेट वक्तव्यमा भएको गल्ती स्वीकारेपछि गण्डकी प्रदेश सभाको अवरोध हट्यो

७ असार, काठमाडौं । प्रदेशका अर्थमन्त्री डा टकराज गुरुङले आगामी आर्थिक वर्षका लागि पेस गरेको बजेट वक्तव्यमा भएको गल्ती स्वीकारेपछि गण्डकीको प्रदेश सभा बैठकको अवरोध हटेको छ । अर्थमन्त्री गुरुङले १ असारमा ल्याएको आगामी आर्थिक वर्षको २०८१/८२ …