ढुसी आएको मिठाई बेच्‍ने बज्रवाराही पसललाई सामान बेच्‍न रोक्का

काठमाडौं : काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको टोलीले बालाजु बाइपासमा सञ्चालित बज्रबाराही मिठाइ पसलको सामान बिक्री रोक्का गरिदिएको छ। समितिको टोलीले सोमबार अनुगमन गर्दा पसल फोहोर भएको, तयारी खाद्य बस्तु खुल्ला राखेको, सेल, पुरी बनाउन प्रयोग गरिने भाँडा नमाझेको, तेल नफेरेको, भान्सा कहिल्यै सफा न...